Logo
२ जेष्ठ २०८१, बुधबार
(September 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ आङरिता शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त

प्रधानमन्त्री केपी ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनी प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

ओलीले ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका हुन ।साथै उनले शेर्पाको कीर्तिमानि सधै स्मरणीय रहने छ भनेका छन् ।

प्रकाशित मिति: Sep 21, 2020

प्रतिक्रिया दिनुहोस्