Logo
२७ श्रावण २०८२, सोमबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप १२४६ जनामा कोरोना संक्रमण, १२४३ डिस्चार्ज

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमित बढीरहेको अवस्थामा आज थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको सख्या ५९ हजार ५ सय ७३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

आजसम्म ४२ हजार ९ सय ४९ जना संक्रमणमुक्त भएका छन् । आज १२४३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्