Logo
२३ बैशाख २०८१, आईतबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण चर्चित कवी राहत इन्दुरीको निधन

कोरोना भाइरसको संक्रमनका कारण चर्चित उर्दु कवि राहत इन्दुरीको  निधन भएको छ। सोमबार मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो।

भारतीय सन्चार माध्यमले इन्दुरीको मध्य प्रदेशमा मृत्यु भएको जनाएका छन्। सामाजिक सन्जालमा सक्रिय देखिने गरेका ७० वर्षीय इन्दुरीले मंगलबार आफुलाई कोरोना संक्रमण भएको अपरान्ह जानकारी दिएका थिए।

‘कोरोना संक्रमणको लक्षण देखिएपछि सोमबार परिक्षण गराएको थिएँ। आज संक्रमण पुष्टी भएपछि औरुबिन्दो अस्पतालमा भर्ना भएको छु’, मंगलबार अपरान्हमा उनले ट्वीटरमा लेखेका थिए।

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्