Logo
२८ जेष्ठ २०८२, मंगलबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीबाट एमालेको बाजागाजाका साथ भब्य बिदाई !

सुनसरी । आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले अहवान गरेबमोजिम सुन्सरीको हरिनगरामा मधेशी दलका कार्यकर्ताहरुले नेकपा एमालेलाई बजागजा सहित बिदाइ गरेका छन ।

सुनसरीको हरिनगरामा एमाले बिशाल आम सभाको आयोजना गर्ने दावी गरेको थियो जसमा माधवकुमार नेपाल मुख्य अथिति बन्ने भनिएको थियो तर मधेशी दलका नेताकार्यकताहरुको अवरोध पछि एमाले पछि हटेको मोर्चा आवद्ध सदभावना पार्टीका प्रवक्ता सन्तोष मेहताले बताए ।

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्