Logo
२ भाद्र २०८२, सोमबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्कीको पोखरामा हावाहुरीसहित असिनापानी, तरकारी तथा फलफूलखेतीमा क्षति

गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिकाको मासवार, बैदामलगायतका क्षेत्रमा मध्यान्ह असिना-पानी परेको हो । असिनापानीले हिउँदे बाली नोक्सान पुर्‍याएको छ ।

पोखरा महानगरपालिकामा पटकपटक परेको असिना पानीले किसानले लगाएको तरकारीबालीमा नोक्सान पुगेको छ । पानी र हावाहुरीसहित परेको असिनाले पोखराका कृषकले लगाएको तरकारीबाली, फलफूलखेतीलाई क्षति  पुर्‍याएको छ ।

 

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्