Logo
१८ बैशाख २०८१, मंगलबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिमाग तरंगित पार्ने यौनका १० तथ्य

यौनको विषय विश्वमा सबैभन्दा धेरै चासो दिइने विषय हो । यद्यपि यसबारेमा सार्वजनिक चर्चा कम किन नहोस् । सेक्सका विषयमा दुनियाँमा विभिन्न खाले अध्ययन/अनुसन्धान भएका छन्, जसबाट अनेकथरी रोचक तथ्य बाहिर आएका छन् । जसमध्ये १० रोचक तथ्य यस्ता छन्:

१. ५६ प्रतिशत मानिसले कार्यस्थलमै सहवास गर्ने गरेका छन् ।

२. एक चर्चित पुरुष म्यागेजिनले गरेको अध्ययन अनुसार सहवासका बेला पुरुषले भन्दा महिलाले धेरै अश्लील कुरा गर्दछन् ।

३. न्ााक बन्द भएर हैरान हुनुभएको छ ? सेक्स गर्नुस् । सेक्स प्राकृतिक एन्टीहिस्स्टामाइन हो, जसले बन्द नाक खुलाइदिन्छ ।

४. औसतमा पुरुषहरु अढाइ मिनेटमा चरमोत्कर्षमा पुग्छन् भने महिलाका लागि १२ मिनेट लाग्छ ।

५. केवल १७ प्रतिशत महिलाले मात्र यौन सम्पर्कमा चरम आनन्द प्राप्त गर्दछन् ।

६. सक्रिय यौनजीवन भएका पुरुषहरुको आयु बढी हुन्छ र ८० वर्षभन्दा माथि बाँच्दछन् ।

७. म्हिलाले चरम आनन्द प्राप्त गर्दा इन्डोफिर्न नामक हर्मोन उत्सर्जन हुन्छ, जसले टाउको दुखाई निको हुन्छ ।

८. दुनियाँमा हरेक दिन १ करोडपटक सेक्स गरिन्छ । यो संख्या एक दिनमा हुने टि्वटको संख्या बराबर हो ।

९. पुरुषको चरमोत्कर्ष केही सेकेण्ड मात्र रहन्छ, जबकि सुँगुरमा ३० मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ ।

१०. ८० वर्षभन्दा माथिका ३० प्रतिशत महिलाले आफ्नो लोग्ने वा केटा साथीसँग सक्रिय यौनसम्पर्क कायम गरेका हुन्छन् । एजेन्सी

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्