भिडियोमा यस्तो देखीयो, विप्लवको नेपाल वन्द
काठमाण्डौ, पौष ७ । नेपाल आयल निगमले आफैले गरेको निर्णय विपरित पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि गरेको भन्दै मुल्य बृद्धि फिर्ता लिन भन्दै आज गरेको नेपाल वन्दले सर्वसाधारणलाई असर पारेको छ ।
नेपाल बन्दमा गाडीहरु विगतको नेपालबन्द भन्दा केहीबढी चलेतापनि पूर्ण रुपमा चलेको छैन । उपत्यकामा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारेको छ ।
बन्दको असर यस्तो देखीयो बाँकी भिडियोमा: