Logo
३१ असार २०८२, मंगलबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृगौला प्रत्यारोपन पछि प्रधानमन्त्रीको अवस्था स्थिर, अस्पतालले जारी गर्यो विज्ञप्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

’उहाँका मुख्य सुचांकहरु राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मृगौलाले पनि काम गर्न सुरु गरिसकेको छ,’ अस्पताल द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मृगौला दान गर्ने प्रधानमन्त्री ओलीकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ अवस्था पनि सामान्य रहेको छ। ओलीको शल्यक्रियामा उत्तम कुमार शर्मा, प्रेम ज्ञवाली, अनन्त कुमार लगायतको टोली सहभागी भएको थियो।

विज्ञप्ति सहित :

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्