Logo
३१ असार २०८२, मंगलबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनग्य आम्दानी, बेमौसमी तरकारी खेतीमा व्यस्त वडाध्यक्ष

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढाले प्लाष्टिकको टनेलमा बेमौसमी काँक्रा खेती गरेका छन् । बेमौसमी तरकारी खेतीमा मनग्य आम्दानी हुने वडाध्यक्ष बुढा बताउछन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्