Logo
१८ बैशाख २०८१, मंगलबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबार बिहानै बालुवाटार ओली र प्रचण्डबीच १ घण्टा छलफल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान छलफल भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा एक घण्टा लामो छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्