Logo
२० बैशाख २०८१, बिहीबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयललिताको मृत्यु हुँदा शोकाकुल ७७ जनाको मृत्यु

एजेन्सी । भारत स्थित तमिलनाडूका मुख्यमन्त्री  जयललिताको मृत्युको समाचारले खबरले अहिलेसम्म ७७ जनाको मृत्य भएको छ । तमिलनाडुको सत्तारुढ दल अन्नाद्रमुक एक विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

उक्त पार्टीले प्रत्येक मृतकको परिवारलाई तीन लाख सहयोग गर्ने घोषणा गरेको छ । जयललिताको गत ५ डिसेम्बरमा मृत्यु भएपछि कथित रुपमा आत्मदाहको प्रयास गर्ने पार्टीका पदाधिकारी र आफ्नो औंला काट्ने व्यक्तिलाई पनि पार्टीले ५० हजार भारु दिने घोषणा गरेको छ ।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्