Logo
७ जेष्ठ २०८१, सोमबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूलाई बालयोगेश्वर ‘महाराज’ बताउँनेको ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड

आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभई शनिवार काठमाडौं फर्किएका छन् ।

२५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने यज्ञको मुख्य वक्ता नै ठगी पृष्ठभूमिका भएको खबर सार्वजनिक भएपछि उपराष्ट्रपति विवादमा तानिने भन्दै फिर्ता भएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्