Logo
२० बैशाख २०८१, बिहीबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दूरसञ्चार कम्पनीको शेयर खरिद बिक्री प्रक्रिया थप कसिलो बनाइने

दूरसञ्चार कम्पनीको शेयर खरिद बिक्री प्रक्रिया थप कसिलो बनाइने भएको छ ।नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिप्राप्त व्यक्तिको शेयर खरिद बिक्री विनियमावली, २०७६ जारी गर्दै यस्तो प्रक्रियामा थप कडाइ गर्ने भएको हो ।

 

विनियमावलीअनुसार कुनै दूरसञ्चार कम्पनीको शेयर खरिद गर्न चाहने व्यक्तिको अर्को दूरसञ्चार कम्पनीमा भएको हुनुहुँदैन । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्