Logo
२३ भाद्र २०८२, सोमबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो वर्ष कुनैपनि निकायका लागि लोकसेवाले नासु र खरिदारको विज्ञापन नखुलाउने

लोकसेवा आयोगले यस वर्ष नायब सुब्बा र खरिदार पदको लागि विज्ञापन नखुलाउने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पदपुर्तिसम्बन्धी माग स्थगित गर्ने सम्बन्धमा पत्रचार गरेको हो।

‘अर्काे व्यवस्था नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरू रिक्त भए पनि हाललाई माग आकृति फाराम भरी पठाउने कार्य नगर्नु नगराउनु हुन अनुरोध छ,’ सामान्वय प्रशासन मन्त्रालयले जारी गरेको पत्रचारमा उल्लेख छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रचार  : 

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्