Logo
११ भाद्र २०८२, बुधबार
(July 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ

६ असार, काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: Jul 22, 2025

प्रतिक्रिया दिनुहोस्