Logo
२ आश्विन २०८२, बिहीबार
(July 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु, पत्रकार तथा अन्य सञ्चारकर्मीहरूलाई प्रवेश निषेध

काठमाडौँ । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ । बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान दिइएको छैन । बैठक हलबाहिर समेत फोटो पत्रकारलाई जान दिइएको छैन । सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्य बाहेक अरू सबैलाई बाहिर सडकमै रोकिएको छ ।

फोटो पत्रकार तथा अन्य सञ्चारकर्मीहरूलाई अरू बेला बैठक हलबाहिर सम्म जान दिने गरिएको थियो ।

प्रकाशित मिति: Jul 21, 2025

प्रतिक्रिया दिनुहोस्