Logo
६ श्रावण २०८२, सोमबार
(June 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति: Jun 26, 2025

प्रतिक्रिया दिनुहोस्