Logo
५ श्रावण २०८२, आईतबार
(June 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाका सबै सांसदहरू कालो कपडा लगाएर संसद् भवन प्रवेश

काठमाडौँ — रास्वपाका सबै सांसदहरूले शुक्रबार कालो कपडा लगाएर आएका छन्  । विरोधस्वरुप सबै सांसदहरूले कालो कपडा लगाएका हुन् । प्रधानमन्त्री केपी ओलीसँग संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर तय भएको दिन रास्वपा सांसदहरूले कालो कपडा लगाएर आएका हुन् ।

भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ ।

प्रकाशित मिति: Jun 20, 2025

प्रतिक्रिया दिनुहोस्