Logo
७ श्रावण २०८२, मंगलबार
(June 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च अदालतद्धारा अन्तरिम आदेश, दिलभूषण पाठकलाई पक्राउ नगर्न

५ असार, काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो ।

अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।

प्रकाशित मिति: Jun 19, 2025

प्रतिक्रिया दिनुहोस्