Logo
६ श्रावण २०८२, सोमबार
(June 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठकमा सांसद थापाले च्याते बजेट किताब

काठमाडौँ । एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यातेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले बजेट विभेदकारी रहेको भन्दै सदनभित्रै च्यातेका हुन् ।

प्रकाशित मिति: Jun 19, 2025

प्रतिक्रिया दिनुहोस्