Logo
७ श्रावण २०८२, मंगलबार
(June 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिले गर्‍यो ग्वार्को फ्लाइ ओभरको स्थलगत अनुगमन (तस्वीरहरू)

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको संयोजकत्वमा बुधबार ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको स्थलगत अनुगमन गरिएको छ ।

पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको सो  फ्लाइ ओभर यही ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्ने तय भएको छ ।

प्रकाशित मिति: Jun 18, 2025

प्रतिक्रिया दिनुहोस्