इजरायल–इरान युद्धको विरोधमा मानवअधिकार तथा शान्ति समाजद्धारा प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ । इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो । उनीहरूले इजरायली दूतावास अगाडी शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् ।