Logo
१२ असार २०८२, बिहीबार
(June 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधा घण्टासम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएकाे छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति: Jun 17, 2025

प्रतिक्रिया दिनुहोस्