Logo
१२ असार २०८२, बिहीबार
(June 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव तस्करी रोक्ने‘ निलो रिबन’ भिरेर रास्वपा संसद् भवन प्रवेश

काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मानव तस्करी रोक्ने प्रतिकको रुपमा चिनिएको निलो रिबन गलामा भिरेर संसद् भवन प्रवेश गरेका छन् । उनीहरु प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि संसद् भवनको बैठक कक्षमा छिर्ने मूल गेटमा उभिएर सामूहिक तस्विर खिचाएका हुन् ।

रास्वपाका सांसद मनिष झाले आफूहरुले लगाएको निलो रिबन मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रुपमा जनाउने प्रतिक भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: Jun 17, 2025

प्रतिक्रिया दिनुहोस्