Logo
११ असार २०८२, बुधबार
(June 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्को अवरोध खुलाउन सत्तापक्ष र विपक्षबिच २ बुँदे सहमति

काठमाडौं । सत्तापक्ष र विपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ ।

शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने नेताहरुको भनाई छ । यद्यपि, रास्वपाले भने सहमतिमा हस्ताक्षर गरेको छैन ।

cc

प्रकाशित मिति: Jun 13, 2025

प्रतिक्रिया दिनुहोस्