Logo
१३ असार २०८२, शुक्रबार
(June 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्‌को अवरोध खुलाउन प्रचण्डसँग सभामुखको छलफल

काठमाडौँ – संसद्‌को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छन्।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालसँग छलफल जारी छ।

माओवादीसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित मिति: Jun 12, 2025

प्रतिक्रिया दिनुहोस्