Logo
१० असार २०८२, मंगलबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले विरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षीहरूले उठेर विरोध गरेका हुन् ।

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्