Logo
१० असार २०८२, मंगलबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठकको समय ३:१५ बजे बस्ने गरी सर्‍यो

काठमाडौँ । बुधबार दिउँसाे १ बजे बस्ने गरी बाेलाइएकाे प्रतिनिधि सभा बैठक ३:१५ बजे बस्ने गरी सरेको छ । विशेष कारण देखाउँदै आज नै ३:१५ बजे बस्ने गरी बैठककाे समय सारिएकाे हाे ।

जेठ १३ गते देखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको जोडिएपछि उनको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका हुन् ।

496514582_1278387440520600_6105075410836959147_n

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्