न्त्रिपरिषद्को जेठ २६ गते बसेको बैठकका निर्णय सार्वजनिक
काठमाडौं, २८ जेठ । मन्त्रिपरिषद्को यही जेठ २६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् ।
मन्त्रिपरिषद्का निर्णयमा अर्थमन्त्री विष्णु पौडेलको आगामी असार १० गतेदेखि १२ गतेसम्म हुने चीन भ्रमणको स्विकृतिदेखि नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियामावली, २०८२ स्वीकृत गर्नेसम्म रहेका छन् ।