Logo
१२ असार २०८२, बिहीबार
(June 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, २५ हजार जरिवाना

२७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ ।

काठमाडौ महानगरपालिका-२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो ।

‘दहीमा ब्लेड भेटेको गुनासो आएपछि हाम्रो टोली गएर अनुगमन गरेको थियो,’ एक नगर प्रहरी अधिकारीले भने ।

महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।

प्रकाशित मिति: Jun 10, 2025

प्रतिक्रिया दिनुहोस्