Logo
१२ असार २०८२, बिहीबार
(June 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना हुने ठहर भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–१ घर भएका राम बहादुर विष्ट छन् । ३९ वर्षीय विष्ट विरुद्ध उच्च अदालत पाटनले ७ दिन कैद, २० हजार जरिवाना र ८० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

सोमबार काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले  बताए ।

प्रकाशित मिति: Jun 10, 2025

प्रतिक्रिया दिनुहोस्