सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बैठक
काठमाडौं, २६ जेठ । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । यो नियमित बैठक हो ।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको छ ।

प्रकाशित मिति: Jun 10, 2025