Logo
१५ असार २०८२, आईतबार
(June 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलको अवरोध, आधा घण्टालाई सदन स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् । दलीय आधारमा बोल्न दिने र बैठकको गाँठो फुकाउन सभामुखले गरेको आग्रहलाई सांसदहरूले अस्वीकार गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् ।

नियमित कार्यसूचीमा सदनलाई लैजान दलहरूलाई सहमतिको लागि भन्दै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति: Jun 9, 2025

प्रतिक्रिया दिनुहोस्