Logo
१३ असार २०८२, शुक्रबार
(June 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दहरूको विरोध

काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरू भएको छ । बिहीबार दिउँसो साढे तीन बजेसम्मका लागि स्थगित गरिएको संसद् ढिलो गरी सुरु भएको हो ।

प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् ।

सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति: Jun 5, 2025

प्रतिक्रिया दिनुहोस्