Logo
११ असार २०८२, बुधबार
(June 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका महानिरीक्षकको सम्बोधन

काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले स्विजरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरेका छन् । जेनेभामा सञ्चालित विपद् जोखिम न्यूनीकरणका लागी विश्वव्यापी प्लेटफर्मको आठौँ सत्रलाई अर्यालले मङ्गलवार सम्बोधन गरेका हुन् ।

अर्याल जेठ १६ मा त्यसतर्फ प्रस्थान गरेका थिए । सो कारर्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी पनि सहभागी छन् ।

प्रकाशित मिति: Jun 4, 2025

प्रतिक्रिया दिनुहोस्