Logo
११ असार २०८२, बुधबार
(June 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरूको प्रदर्शन (तस्वीरहरू)

राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेका।

उनीहरूले हिजो सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन्। जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गरेका हुन्।

राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: Jun 3, 2025

प्रतिक्रिया दिनुहोस्