Logo
४ असार २०८२, बुधबार
(June 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओली सहभागी (तस्बिरहरु)

प्रधानमन्त्री केपी शर्मा ओली म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ पुग्नुभएको छ। अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली नारच्याङ जानुभएको हो।

प्रकाशित मिति: Jun 3, 2025

प्रतिक्रिया दिनुहोस्