Logo
१३ असार २०८२, शुक्रबार
(June 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० र चाँदीको १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: Jun 2, 2025

प्रतिक्रिया दिनुहोस्