Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(June 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इड सेयरिङ सम्बन्धि नियमावलीको विरोध जनाउँदै यातायात बन्द (तस्वीरहरू )

कास्की : यातायात व्यवसायीले आह्वान गरेको बन्दको मारमा यात्रु परेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धि नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्दका कारण यात्रु अलपत्र परेका हुन्।

शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कटिङमा पर्यटक बस र स्कुलमा मुग्लिन पठाइएको छ। पोखराबाहेक अन्य ठाउँमा पनि यात्रु अलपत्र परेका छन्।

प्रकाशित मिति: Jun 1, 2025

प्रतिक्रिया दिनुहोस्