Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मच्छेन्द्रनाथ जात्राको भोटो देखाउने अवसरमा आइतबार सार्वजनिक बिदा

१६ जेठ, काठमाडौं । सरकारले आगामी आइतबार (१८ जेठ) उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: May 30, 2025

प्रतिक्रिया दिनुहोस्