Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा समर्थकको धर्ना, (तस्बिरहरू)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित राजधानीको माइतीघरमा समर्थकले धर्ना दिएका छन् ।

शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे ।

चैत १५ गते भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं हाल थुनामा छन् ।

प्रकाशित मिति: May 30, 2025

प्रतिक्रिया दिनुहोस्