स्नातक पास भएका विद्यार्थीलाई स्वयंमसेवक शिक्षकमा परिचालन गर्ने घोषणा
काठमाडौं । सरकारले स्नातक तह उर्तिण गरेका विद्यार्थीलाई स्वमयंमसेवक शिक्षकका रुपमा परिचालन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।