हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न नपाइने
अब हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न नपाइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै त्यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: May 29, 2025