Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजावादी प्रदर्शनमा घुसपैठ दुई जना प्रहरी नियन्त्रणमा

१५ चैत, काठमाडौं । काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीहरूले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्