Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वर्ष ०८२/८३ को बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकमा अर्थमन्त्री पौडेलल बजेट वक्तव्य वाचन गरेका हुन् ।

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्