Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्तिबाटिकामा राजावादी समूहरु प्रदर्शनका लागि भेला (तस्बिरहरू)

काठमाडौँ । वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शनका लागि राजावादी समूह राजधानीको शान्तिबाटिकामा भेला हुन थालेका छन् ।

संयुक्त जनआन्दोलन समितिको अगुवाइमा बिहीबार राजावादीले शान्तिबाटिकामा प्रदशर्न गर्न लागेका हुन् ।

स्थानीय प्रशासनले राजावादी समूहलाई दिउँसो २ बजेपछि प्रदर्शनको समय दिएको छ । सोहीअनुसार राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहित राजावादी समूह भेला हुन सुरु भएको हो।

प्रकाशित मिति: May 29, 2025

प्रतिक्रिया दिनुहोस्