Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा

काठमाडौँ ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा विपद्को सम्भावना, न्यूनीकरण र समसामयिक विषयमा छलफल भइरहेकाे बताइएको छ ।

प्रकाशित मिति: May 28, 2025

प्रतिक्रिया दिनुहोस्