Logo
१ असार २०८२, आईतबार
(May 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलमा पूर्वश्रीमानले गरे पूर्वश्रीमती र दुई छोरीको हत्या

बुटवलमा पूर्वश्रीमानले नाबालक दुई छोरी र पूर्वश्रीमतीको हत्या गरेका छन्। बुधबार बिहान चार बजे बुटवल उपमहानगरपालिकाको होराइजन चोकस्थित मिलिजुली पथमा बस्दै आएका ३४ वर्षीया दिपा बस्याल र उनका दुई छोरीको पूर्वश्रीमान सुजन कोइरालाले घरेलु हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

उनका अनुसार छोरीहरू चार हिमानी बस्याल र सात वर्षीया स्नेहा बस्यालको हत्या भएको हो। सुजनले आफ्नै घरमा बोलाएर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ। दीपा श्रीमान दुबई रहेका छन्।

प्रकाशित मिति: May 28, 2025

प्रतिक्रिया दिनुहोस्