काठमाडाैंको माइतीघरमा वाईसीएलको प्रदर्शन (तस्वीरहरू)
नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडाैंको माइतीघरमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले ‘नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद’ आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन् ।
तस्वीरहरू :