ग्याल्जेन शेर्पाले १५ दिनमै चार पटक सगरमाथा आरोहणगरी विश्व कीर्तिमान
२९ वर्षीय ताशी ग्याल्जेन शेर्पाले १५ दिनमै चार पटक सगरमाथा आरोहणगरी विश्व कीर्तिमान कायम गरेका छन् ।
खुम्बुका शेर्पाले शुक्रबार बिहान ३ः१३ बजे ८,८४८.८६ मिटरको सगरमाथा चौथो पटक आरोहण गरेका थिए।
उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।